विवाह गरे जापान सरकारले ६ लाख दिने

विकल्प न्युज । असाेज ९ गते । विकासमा ठूलो फड्को मारेको जापानले पछिल्लो दशक एउटा ठूलो समस्या झेलिरहेको छ– न्यून जन्मदर । अहिलेकै क्रममा जन्मदर घट्ने हो भने भविष्यमा जापान रित्तिने त्यहाँका विज्ञहरूले चेतावनी दिएका छन् ।  जापानले यही समस्याको समाधान खोज्ने प्रयासस्वरूप नवविवाहित जोडीका लागि आर्थिक सहयोगको घोषणा गरेको छ । आगामी अप्रिलदेखि विवाह … Continue reading विवाह गरे जापान सरकारले ६ लाख दिने